सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

रेखा पोखरेलको ‘लान्छ क्या हो मायाले सार्बजनिक’


काठमाडौँ

भाईरल रेखा पोखरेको आवाजमा नयाँ गीत सार्बजनिक भएको छ । ‘लान्छ क्या हो मायाले’ बोलको उक्त गीतलाई मंगलबार सुनिल परियार युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो ।


सार्बजनिक गीतमा बिक्रमबाबु विश्वकर्माको शब्द, सुनिल परियारको संगीत तथा संगीत संयोजन रहेको उक्त गीतलाई बिनोद परियारले मिक्सिङ गरेका हुन् । गीत ओजोन स्टुडियोमा रेकर्ड गरिइएको हो ।


सार्बजनिक गीतको भिडियोलाई स्टुडियोमा खिचिएको छ । भिडियोलाई सुजन सुरखेतीले खिचेका हुन् भने जनता डिजिटलमा सम्पादन गरिएको हो ।

भिडियोः

Share: