सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

अस्मिता अधिकारीको पहिलो हाँसो पहिलो बोलीलाई दर्शकले मन पराए ?


काठमाडौँ

पछिल्लो समय एआईद्धारा सिर्जना गरिएको भन्दै प्रचार गरिएको पहिलो हाँसो पहिलो बोली बोलको गीतलाई पछिल्लो समय दर्शकले अत्याधिक रुचाईएका छन् । यसैमेसोमा एक साता पहिले रिलिज गरिएको अस्मिता अधिकारीको उक्त गीतलाई युट्युवमा ५ लाख बढीपटक हेरिसकिएको छ ।


गीतलाई भिम पौडेल र भवन लिम्बुले लेखेका हुन भने विश्वास नेपालले संगीत भरेका हुन् । रुविन मगरले माष्टरिङ् गरेको उक्त गीतको संगीत निर्माताका रुपमा पुष्कर खत्री रहेको छन् । आहा प्रडक्सनले गीतको भिडियो निर्माण गरेको हो ।


भिडियोमा जीबि चिरन, दिया जिसी र साजन कार्कीले अभिनय गरेका छन् । गीतको भिडियोलाई हिमसागर बमले खिचेका हुन् भने कलपेश विश्वकर्माले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई सुन्दर खनालले निर्देशन गरेका हुन् ।