सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

प्रियंका कार्की र विकास लामिछानेको ‘तिम्रो बारे’ सार्वजनिक


काठमाडौँ

सम्झना पाण्डे र प्रताप दासको युगल स्वर रहेको ‘तिम्रो बारे’ को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । गीतलाई डिपी खनालले लेखेका हुन् भने संगीत कल्याण सिंहको रहेको ।  

म्युजिक भिडिओमा अभिनेत्री प्रियंका कार्की र विकास लामिछानेको अभिनय छ । म्युजिक भिडिओको निर्देशन राजेश पुमा  राईले गरेका छन् । उत्सव दाहालको सिनेमाटोग्राफीले म्युजिक भिडिओलाई आकर्षक बनाएको छ ।

गीतको कोरियोग्राफी रोशन बिके र सम्पादन विकास दाहालले गरेका छन् ।

Share: