विदेश
नरसिंहा अबतार बन्यो सबैभन्दा बढी कमाउने एनिमिटेड सिनेमा, पुष्पाकाे रेकर्ड ताेडन सक्ने
अहिले साउथको एनिमेटेड सिनेमा महावतार नरसिंहा रिलिज भएको १ महिना बितिसकेको छ तर पनि बक्स अफिसमा उसले चमात्कार गर्न भने अझै छाडेको छैन । यो आफैमा सिनेमाको लागि ठूलो सफलता हो। सिनेमाको कमाईको पछिल्लो तथ्यांक आएको छ । सुरूवाती चरण भन्दा अहिले यसको बक्स अफिस कलेक्शनमा कमी आएको भए पनि यो ३५ दिनमा सिनेमाको लागि […]